Welcome to the complete news site

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट

७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिट…

प्राथमिकताका साथ खोप अभियान सञ्चालन गर्न स्वास्थ्यमन्त्रीलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड(१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । राष्ट्रपतिले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन…

गण्डकी सरकारमा फेरि तनाब, मन्त्रालय भागबन्डाको विवाद

पोखरा, असार ७ जेठ २९ गते गण्डकी प्रदेश प्रमुखको कार्यालयभित्र मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम चल्दै थियो,जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा घरि भित्र पस्थिन्, घरि बाहिर निस्किन्थिन्।

बाढी पीडितका लागि राहत र उद्धारमा जोड दिन प्रदेश प्रमुख पौडेलद्वारा ध्यानाकर्षण

पोखरा, ७ असार गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अविरल वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले धनजनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारका लागि प्रदेश सरकारको ध्यानाकार्षण…

विश्व योग दिवस : योग जीबनपद्धती

सोमवार, असार ७, २०७८ आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए ।…