Welcome to the complete news site

अस्ट्रेलियाली पीआर पाउने प्रावधान अझ सहज

असार ९, २०७८ सिड्नी — अस्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति (पीआर) पाउने प्रावधान अझ सहज बनाएको छ । सरकारद्वारा मंगलबार जारी गरिएको नयाँ नियमअनुसार यहाँ रहेका नेपालीले समेत राहत पाउने भएका छन् । अध्यागमनमन्त्री एलेक्स हकले मंगलबार २२…

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

१० असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् । प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले…

आज देशभरका स्थानीय तहको बजेट आउँदै

बिहिबार, असार १०, २०७८ काठमाडौं ।  स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी…

फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको पूनरागमन जित

बिहीबार, असार १०, २०७८एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रालाई १०औं खेलसम्म लम्ब्याएको छ । सन् २०१९ मा भएको…

जर्मनी अन्तिम १६ मा!

जर्मनी युइएफए युरो २०२० को अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा प्रवेश गरेको छ। समुह चरणको अन्तिम खेलमा २–२ गोलको बराबरी खेल्दै जर्मनीले अघिल्लो चरणमा स्थान बनाएको हो। म्युनिखस्थित एलियान्ज एरिनामा सुरुवाती अग्रता भने हङ्गेरिले बनायो। खेलको…

विपक्षी गठबन्धनको निर्णय : सरकारविरुद्ध जनपरिचालन

असार ९, काठमाण्डौ । विपक्षी गठवन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी ओलीको असवैधानिक कदमविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा बुधबार साँझ बसेको बैठकले…

एनआरएन अष्ट्रेलियाको कार्यशैलीप्रति आपत्ती, सामुहिक दस्तुर पद्दती नरोकिए कानुनी उपचार…

मंगलबार, असार ८, २०७८ अष्ट्रेलियामा ओभरसीज नेप्लीज फोरम, नेपाली जनप्रवासी मन्चसहित नेपाली समाज अस्ट्रेलियाले एनआरएन अस्ट्रेलियाले निर्वाचनको घोषणापछि पनि विधान विपरित गरिएका कामहरू खारेज गर्न माग गरेको छ। मंगलबार सामुहिक पत्रकार सम्मेलन…