Welcome to the complete news site

थप २,४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७…

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी,हेर्नुस ,को को भए…

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय…

नागरिकको जीवन जोगाउन कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

१० असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको ९ औं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र…

बिहिबार, असार १० पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । पोखरा सभागृहमा जारी नगरसभाको नवौ बैठकमा महानगरकी उप प्रमुख मञ्जुदेवी गुरुङले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाको आय व्यय विवरण प्रस्तुत…