Welcome to the complete news site

कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको प्रधानमन्त्री केपी ओलीको आरोप

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरे । मदन भण्डारीको ७०औं…

मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मदनका…

कोरोना अपडेटः२४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ३ हजार ८३६…

कोरोना खोप अपडेटःखेलाडीसहित दुई सय जनाले लगाए

१३ असार, काठमाडौं । आइतबार खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाएका छन् । नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा दुई सय जनालाई खोप प्रदान गरिएको महासचिव मेघराज पौडेलले…