Welcome to the complete news site

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

२०७८ असार ५ गते १३:०८ लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको छ । चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२०…

योगसूत्र : कसरी निरोगी रहने ?

योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो । यसबाट के बुझिन्छ…

लिपिङ नदीको पुलबाट आउ-जाउ गर्न रोकियो, अत्यावश्यक सामग्री ल्याउन समस्या

६ असार, काठमाडौं । तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ । मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारीसाधनलाई रोक लगाइएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण…

नागरिक उड्डयन प्राधिकरणको टेन्डर प्रक्रियामा सेटिङ

२०७८ असार ५, शनिबार १६:०९ नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज र विराटनगर एयरपोर्टको टर्मिनल भवन बनाउन गरिएको टेन्डर आव्हानमा प्रि-क्वालिफिकेशनमा परेका निवेदकहरूमाथि ऐन नियम विपरीत चलखेल सुरु भएको छ । यसअघि पनि टेन्डर प्रक्रियामा…

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री विष्टको निधन

२०७८ असार ६, आईतवार ०८:५२ पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । नेपाली काँग्रेसका नेतासमेत रहेका विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो । कोरोना भाइरस संक्रमण…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले…

प्रतिनिधिसभा विघटन विरुद्धको रिट ‘हेर्दाहेर्दैमा’

काठमाडौं १६ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबार सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । सुनुवाइका क्रममा…