कास्कीमा थपियो निषेधाज्ञा :के गर्न पाइन्छ/पाइदैन हेर्नुस्
असार ६ ,पोखरा ।
कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ ।जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।निषेधाज्ञा अवधीमा सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर…