Browsing Category
समाचार
नागरिकको जीवन जोगाउन कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल
१० असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पोखरा महानगरपालिकाको ९ औं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र…
बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ
१० असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् ।
प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले…
आज देशभरका स्थानीय तहको बजेट आउँदै
बिहिबार, असार १०, २०७८
काठमाडौं । स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् ।
अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी…
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी असार १७ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने
बिहिबार, असार १०, २०७८
विपक्षी गठबन्धनको निर्णय : सरकारविरुद्ध जनपरिचालन
असार ९, काठमाण्डौ । विपक्षी गठवन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी ओलीको असवैधानिक कदमविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा बुधबार साँझ बसेको बैठकले…