Welcome to the complete news site
Browsing Category

समाचार

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट

७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिट…

गण्डकी सरकारमा फेरि तनाब, मन्त्रालय भागबन्डाको विवाद

पोखरा, असार ७ जेठ २९ गते गण्डकी प्रदेश प्रमुखको कार्यालयभित्र मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम चल्दै थियो,जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा घरि भित्र पस्थिन्, घरि बाहिर निस्किन्थिन्।

बाढी पीडितका लागि राहत र उद्धारमा जोड दिन प्रदेश प्रमुख पौडेलद्वारा ध्यानाकर्षण

पोखरा, ७ असार गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अविरल वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले धनजनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारका लागि प्रदेश सरकारको ध्यानाकार्षण…

कास्कीमा थपियो निषेधाज्ञा :के गर्न पाइन्छ/पाइदैन हेर्नुस्

असार ६ ,पोखरा । कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ ।जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।निषेधाज्ञा अवधीमा सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर…

देउवा निवासमा विपक्षी गठबन्धनको छलफल , माधव नेपाललाई ओलीसँग नझुक्ने

काठमाडौं । सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ ।

सुदूरपश्चिममा मन्त्रीको संख्या विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

६ असार, धनगढी । मन्त्रीको संख्यासम्बन्धी विवादमा सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको आइतबार बसेको संयुक्त इजलासले अन्तरिम आदेश…

थरका कारण कोठा नदिएको उजुरी परेपछि प्रहरीले पक्रियो बबरमहलकी घरबेटी

असार ६, २०७८, ११:५३:०० थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका…

श्रमजीवी पत्रकारलाई कामवाट नहटाउन,पारिश्रमिक दिन र वेतलवी विदामा नराख्न महासंघको अाग्रह

पाेखरा। ६ असार २०७८, आईतवार। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई कामवाट नहटाउन,पारिश्रमिक दिन र वेतलवी विदामा नराख्न संचारगृहहरुलाई अाग्रह गरेको छ। काेराेना संक्रमणलाई वाहाना वनाउँदै केही संचारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई…