Browsing Category
समाचार
सरकार दिन नसकेपछि सांसदले गर्ने फैसला:बरिष्ठ अधिवक्ता सविता भण्डारी
१३ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि आइतबारको बहस सुरु भएको छ ।
रिट निवेदकका तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् ।
उनले प्रधानमन्त्रीमा कांग्रेस सभापति…
पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा
आइतवार, असार १३, २०७८
पोखरा ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।
महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा…
कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थ अनुरुप रहेको गुरुङको दाबी
१३ असार, काठमाडौं । नेकपा एमालेका नेता एवम् गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन परियोजना भारतीय शासकको स्वार्थ अनुरुप ल्याएको दाबी गरेका छन् ।
केन्द्र सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विष्णु पौडेलले…
संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी,हेर्नुस ,को को भए…
१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय…