Browsing Category
समाचार
सरकारी वकिललाई न्यायाधीशको प्रश्न : राजनीतिक अस्थिरताको कारण अदालतको फैसला हो ?
२०७८ असार १५, मंगलवार
आज धान दिवस, देशभर २७ प्रतिशत रोपाइँ
१५ असार, काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो ।
कृषि विभागका सूचना…
कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको प्रधानमन्त्री केपी ओलीको आरोप
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरे ।
मदन भण्डारीको ७०औं…
मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् ।
सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मदनका…
पोखराको सेती तट र डेभिड फल निजी क्षेत्रलाई भाडामा लगाउने कार्य रोक्न माग
कास्की ,असार १३, २०७८