Welcome to the complete news site

स्टार्क अन्तिम ओभरमा नायक बन्दा अष्ट्रेलिया विजयी

एजेन्सी – अलराउन्डर मिचेल मार्शको बल र ब्याटिङ दुबैमा सानदार प्रदर्शन र तीव्र गतिका बलर मिचेल स्टार्क अन्तिम ओभरमा नायक बन्दा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको छ । पाँच टि२० आई सिरिज अन्तर्गत चौथो टि२० आई खेलमा…

ऋषभ पन्तलाई कोरोना संक्रमण

एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोली अगष्ट पहिलो साता इंग्ल्यान्डसँग हुने पहिलो टेस्टको लागि डरहम भ्रमण गर्दा पन्त जाने छैनन् । पन्त क्वारेनटाइनमा छन् । अघिल्लो…

युरोको सर्वाेत्कृष्ट खेलाडी पीएसजीमा अनुबन्धित

एजेन्सी – युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले सिरी ‘ए’ क्लब एसी मिलानका २२ वर्षीय युवा गोलरक्षक डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा ५…

वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिन आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक जोड मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई वैदेशिक…

आन्तरिक कर्जा २१.५ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले…