पोखराका मेयर मानबहादुर जिसीलाई हृदयघात
पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं लैजाने तयारी छ । आज बिहान ४ बजे हृदयघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल, फूलबारी लगिएको थियो । उपचारका…