Welcome to the complete news site
Browsing Category

मनोरन्जन

पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

पोखरा २० भदौ । संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक पोखरामा यहीं भदौ २४ गते…

पोखरामा लागु औषध विरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम गरिने

पोखरा, ३ असार पोखरामा लागु औषध विरुद्ध एक हप्ते सचेतना अभियान चलाइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा एक हप्ते कार्यक्रम गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा…