Browsing Category
प्रवास
इटलीद्वारा २० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग
१३ असार, काठमाडौँ। इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २०…
अस्ट्रेलियाली पीआर पाउने प्रावधान अझ सहज
असार ९, २०७८ सिड्नी — अस्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति (पीआर) पाउने प्रावधान अझ सहज बनाएको छ । सरकारद्वारा मंगलबार जारी गरिएको नयाँ नियमअनुसार यहाँ रहेका नेपालीले समेत राहत पाउने भएका छन् ।
अध्यागमनमन्त्री एलेक्स हकले मंगलबार २२…
एनआरएन अष्ट्रेलियाको कार्यशैलीप्रति आपत्ती, सामुहिक दस्तुर पद्दती नरोकिए कानुनी उपचार…
मंगलबार, असार ८, २०७८ अष्ट्रेलियामा ओभरसीज नेप्लीज फोरम, नेपाली जनप्रवासी मन्चसहित नेपाली समाज अस्ट्रेलियाले एनआरएन अस्ट्रेलियाले निर्वाचनको घोषणापछि पनि विधान विपरित गरिएका कामहरू खारेज गर्न माग गरेको छ।
मंगलबार सामुहिक पत्रकार सम्मेलन…
प्रतिनिधिसभा विघटन विरुद्धको रिट ‘हेर्दाहेर्दैमा’
काठमाडौं १६ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबार सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।
सुनुवाइका क्रममा…