Welcome to the complete news site
Browsing Category

प्रवास

नेपाल अझै बेलायतको रेड लिस्टमा

कोरोना सङ्क्रमणका कारण बेलायत सरकारले लगाउँदै आएको यात्रा प्रतिबन्धलाई ब्रिटिस नागरिकका लागि आउँदो जुलाई १९ तारिखबाट थप सहज बनाउने भएको छ । जस अनुसार १४७ वटा एम्बर लिस्टमा समावेश मुलुकबाट इंग्ल्याण्ड आउने ब्रिटिस नागरिकले आइसोलेसन बस्न…

इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

असार २४, २०७८ नेपाली राजदूतावास इजरायलको पहलमा इजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित इजरायलवासी नेपालीबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य…

दर्ता रद्द भएका माइग्रेसन एजेन्टलाई गैरकानुनी काम गरेको भन्दै जेल सजाय

असार २३, २०७८, अध्यागमन एजेन्टको काम गरिहेकी भिक्टोरियाकी एक महिलालाई आप्रवासन सम्बन्धी गैरकानूनी काम गरेको भन्दै अस्ट्रेलियन बोर्डर फोर्सले पक्राउ गरेको छ। उनलाई पीडितको रकम फीर्ता गर्न समेत निर्देशन दिँदै जेल सजायसमेत तोकेको छ। दर्ता…

अस्ट्रेलियाको एनओसी खुल्यो, बोर्डर कहिले खुल्ने?

असार २२, २०७८, महामारीका कारण यसै वर्षको प्रारम्भमा नेपाल सरकारले बन्द गरेको वैदेशिक अध्ययन स्वीकृती पत्र तीन महिनापछि असारको दोस्रो सातादेखि लागू हुने गरी अस्ट्रेलिया, जापान र दक्षिण कोरिया, बंगलादेश र चीनका लागि खुला गर्ने निर्णय गरेको छ।…

गणितका प्राध्यापकको गीत- ‘पसिनाले अरब सिँच्दा गाउँको बारी बाँझै

१८ असार । अमेरिकामा रहेका गणित विषयका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलकाे गीत सार्वजनिक भएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतका शब्दहरूमा विदेशमा काम गर्ने छोरालाई आउने गा‍उँघरको…

रुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । रुसमा भएको विमान दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा परेर ६ जना चालक दलका सदस्यसहित २२ यात्रु को ज्यान गएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान…

अष्ट्रेलियामा डेल्टा भेरियन्टको प्रकोप, न्यूसाउथवेल्स राज्यको लकडाउन जुलाई १६ सम्म

अष्ट्रेलिया,ब्रिजबेन । कोरोना संक्रमणलाई मध्यनजर गर्दै गरिएको अस्ट्रेलियास्थित न्यूसाउथवेल्स राज्यको लकडाउन एक हप्ताथपेर जुलाई १६ सम्म लम्ब्याइएको छ । न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले लकडाउनको अवधि थप गरिएको घोषणा…