Browsing Category
प्रवास
अब बेलायतमा पनि वर्क परमिट पाउने
असार १८, २०७८ बेलायत सरकारले बिहीबार (जुलाई १) देखि कुनै पनि ब्रिटिस विश्वविद्यालयबाट ग्य्राजुएसन पूरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने नियम लागू गरेको छ ।
बेलायतले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित…
ओकिनावामा सामूहिक संक्रमण : एकसाथ १६ जनाको मृत्यु
२०७८ असार १७ जापानको दक्षिणी प्रान्त ओकिनावाको उरुमा शहरको एक सरकारी अस्पतालमा कोरोना भाइरसको सामूहिक संक्रमण कारण १६ जनाको मृत्यु भएको छ । प्राप्तका जनस्वास्थ्य तथा चिकित्सा सेवा विभागका प्रमुख ओशिरो रेइकोले यसको पुष्टि गर्नुभएको हो ।…
बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार र धम्की, कोर्ट मार्शला
२०७८ असार १७ बेलायती सेनामा नेपाली गोर्खा सैनिकलाई अर्का एक सहकर्मीले कार्यस्थलमै त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएको विषयमा कोर्ट मार्शलमा सुनुवाइ सुरु भएको छ । बिहानको खानामा एक अधिकारीले किपर (माछाको एक प्रकारको परिकार) कम भएको…
वर्किङ भिसामा युरोप पठाइदिने भन्दै एक करोडबढी ठगी गर्ने पक्राउ
२०७८ असार १७ वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार…
कोरोना फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन
२०७८ असार १६ | कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन गरिएको छ ।
निक्कै संक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाका प्रमुख सहरमा लकडाउन गरिएको हो । अधिकारीहरुले…
क्यानडामा तातो हावाका कारण १३० जनाको मृत्यु
१६ असार, काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु…
एम्बुलेन्स र आईसीयू स्थापनाका लागि जापानबाट एनआरएनए मार्फत सहयाेग हस्तान्तरण
मंगलबार, असार १५, २०७८ एम्बुलेन्स र आईसीयू स्थापनाका लागि जापानबाट एनआरएनए आईसीसीलाई सहयाेग हस्तान्तरण गरिएकाे छ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी निवतर्मान अध्यक्ष भवन भट्टले एक समाराेहका बीच मातृभूमिका लागी काेभिड १९ संक्रमण…
सरकारी तथ्यांकमा न्युयोर्क सिटीमा नेपाली : कुल जनसंख्या झण्डै ७ हजार, २२ प्रतिशत…
असार १३, २०७८ आईतबारन्युयोर्क सिटीको मेयर अफिसको आप्रवासी मामिलाले न्युयोर्क सिटीमा रहेका नेपालीहरुको विभिन्न विवरणहरु सार्वजनिक गरेको छ |
कुल जनसंख्या ६ हजार ८ सय ३८
जस अनुशार न्युयोर्कमा ६ हजार ८ सय ३८ जना नेपाली मूलका आप्रवासीहरु…
अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा
१४ असार २०७८ । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारीसाधन (भ्यान) खरिद गरी सेवा सुरु गरेको छ ।
बालबालिका, ज्येष्ठ नागरिक, अशक्त…