Browsing Category
खेलकुद
डेनमार्क युरो कपको सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।
खेलको सुरुवाती मिनेटदेखि…
मेस्सीको उत्कृष्ट खेलले अर्जेनटिना सेमिफाइनलमा
आइतबार, असार २०, २०७८
एजेन्सी – कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा कोपा अमेरिकाको उपाधि दाबेदार अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा मेस्सीले…
युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड २५ वर्षपछि अन्तिम चारमा
काठमाडौं, असार २०
ओलम्पिकमा नाटकीय मोड : गोपीको ठाउँमा सरस्वतीले ओलम्पिक खेल्ने!
बिहीबार, असार १७, २०७८ गोपीको सहभागिताको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल भएको थियो । ओलम्पिकको लागि लामो समयदेखि तयारीमा रहेको उनको नाम अन्तिम समयमा आएर नेपाल ओलम्पिकक कमिटीकै तयारी सुचिमा नभएपछि उनको सहभागितामा शंका उत्पन्न…
सान्चो म्यानचेस्टर युनाइटेड आउने पक्का
बिहीबार, असार १७, २०७८ डर्टमुन्डले स्टक मार्केटमा दिएको जानकारी अनुसार युनाइटेडले ७३ मिलियन पाउण्ड तिरेर सान्चोलाई भित्र्याउन लागेको हो । २१ वर्षीय विंगर अब युरो सकिएलगत्तै मेडिकल पास गरेपछि अधिकारिक रुपमा टोलीसँग आबद्ध हुनेछन् । युनाइटेडले…
मेसीको सम्झौता सकि्यो, कुनै पनि कल्बमा जान सक्ने
बिहीबार, असार १७, २०७८ स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो ।
मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् ।अर्जेन्टाइन कप्तान मेसी र…
टोटेनहमको प्रशिक्षकमा सान्टो नियुक्त
बिहीबार, असार १७, २०७८ गत सिजन अप्रिलमा मोउरिन्होलाई बर्खास्त गरेपछि क्लबले पूर्व खेलाडी रायन मेसनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । प्रशिक्षक नियुक्तिको लामो प्रक्रियापछि सान्टो र टोटेनहमबीच २ वर्षको सहमति भएको हो ।…
पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६/७७ को तयारी पूरा
पोखरा, १६ असार । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको…
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल
मंगलबार, असार १५, २०७८ रियो डि जेनेरियो — लियोनल मेसीको दुई गोलमा कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘ए’ को मंगलबारको आफ्नो अन्तिम लिग खेलमा बोलिभियालाई ४–१ ले हराएको छ । अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गर्यो ।…