Browsing Category
खेलकुद
स्टार्क अन्तिम ओभरमा नायक बन्दा अष्ट्रेलिया विजयी
एजेन्सी – अलराउन्डर मिचेल मार्शको बल र ब्याटिङ दुबैमा सानदार प्रदर्शन र तीव्र गतिका बलर मिचेल स्टार्क अन्तिम ओभरमा नायक बन्दा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको छ ।
पाँच टि२० आई सिरिज अन्तर्गत चौथो टि२० आई खेलमा…
ऋषभ पन्तलाई कोरोना संक्रमण
एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोली अगष्ट पहिलो साता इंग्ल्यान्डसँग हुने पहिलो टेस्टको लागि डरहम भ्रमण गर्दा पन्त जाने छैनन् । पन्त क्वारेनटाइनमा छन् ।
अघिल्लो…
युरोको सर्वाेत्कृष्ट खेलाडी पीएसजीमा अनुबन्धित
एजेन्सी – युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।
पीएसजीले सिरी ‘ए’ क्लब एसी मिलानका २२ वर्षीय युवा गोलरक्षक डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा ५…
इंग्ल्यान्डको राशफोर्डले युरो अन्तिम पेनाल्टी मिसको लागि माफी मागे
एजेन्सी – इंग्ल्यान्डका स्ट्राइकर मार्कस राशफोर्डले आइतबार भेम्बलीमा भएको फाइनलमा इटालीले जितेको युरो २०२० को सुटआउटमा गरेको पेनल्टी मिसमा खेद व्यक्त गरे तर उनले भने कि "म को हुँ भनेर कहिल्यै माफी माग्दिनँ" तीन खेलाडीमध्ये भए पछि जातीय…
भारत 2026 ब्याडमिन्टन विश्व चैम्पियनशिप आयोजना गर्ने
मंगलबार, असार २९ एजेन्सी – भारतले 2026 मा विश्व ब्याडमिन्टन च्याम्पियनशिप आयोजना गर्नेछ, खेलकुदको ग्लोबल गभर्निंग बॉडी, बीडब्ल्यूएफ, मंगलबार भने।
भारतले 2023 मा सुदिर्मन कप आयोजना गर्ने थियो, तर ब्याडमिन्टन वर्ल्ड फेडरेशनले विश्व…
गेलको टि२० क्रिकेटमा ऐतिहासिक १४ हजार रन पूरा
एजेन्सी – वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले टि२० मा आफ्नो १४ हजार रन पूरा गरेका छन् । मंगलबार बिहान अष्ट्रेलियाविरुद्ध तेस्रो टि२० आई खेलमा ६७ रनको सानदार इनिङ खेल्ने क्रममा गेलले ऐतिहासिक १४ हजार रन पूरा गरेका हुन् ।…