पोखराको मेयरमा गनेस पौडेलको उम्मेद्वारी दर्ता

पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा गनेस पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

अटेरी अभियानका परिकल्पनाकारसमेत रहेका पौडेलले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेद्वारी दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी छन् ।

Comments (0)
Add Comment