Welcome to the complete news site

आमिर खानले गरे दोस्ो डिभोर्स

बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले १५ वर्षको सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् । दुवै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यावसायिक साझेदार भने बन्न सक्ने टाइम्स अफ इन्डियाले…

सेतीघाटमा महिलाको शव फेला

तनहुँ १५ पोखरा । भिमाद नगरपालिका ६ सेतीघाटमा महिलाको शव सडेको अवस्थामा मंगलबार फेला परेको छ । शव कस्को हो अहिलेसम्म नाम थर खुलेको छैन । शवको प्रकृती हेर्दा केही दिन अघिको जस्तो देखिन्छ ।

स्पोटर्स अवार्डमा बागमती प्रदेशको खेलाडी समेत मनोनित

पोखरा १७ असार । असार १८ गते पोखरा रंगशालामा आयोजना गरिएको पोखरा स्पोटर्स अवार्ड महिला तर्फ छनोट समितिले गम्भिर लापरवाही गरेको पाइएको छ । गण्डकी प्रदेशका खेलाडीलाई अन्याय हुने गरी महिला खेलाडीको मनोनयन गरेको छ । गण्डकी प्रदेश स्तरीय अवार्ड…

अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक, खोप लगाएका विद्यार्थी र…

अस्ट्रेलियाको केन्द्रीय सरकारले मुलुकलाई सामान्य अवस्थामा फर्काउने नयाँ योजना तय गरेको छ। प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउन विभिन्न चार चरणका महत्वपूर्ण योजना अगाडि सारेका छन्।…

डेनमार्क युरो कपको सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो । खेलको सुरुवाती मिनेटदेखि…