सौन्दर्यकला व्यवसायीको अध्यक्षमा सोनु सिग्देल
पोखरा , असोज १३ -१ दशकपछि सौन्दर्यकला व्यवसायी संघ कास्कीले सोनु सिग्देलको नेतृत्वमा नयाँ अध्यक्ष पाएको छ |आज संस्थाका सल्लाहकार, संस्थापक सदस्यहरु तथा कार्य समिति सदस्यहरुको समर्थनमा सिग्देललाई अध्यक्ष तथा उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ…