Welcome to the complete news site

कोरोना फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन

२०७८ असार १६ | कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन गरिएको छ । निक्कै संक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाका प्रमुख सहरमा लकडाउन गरिएको हो । अधिकारीहरुले…

मेसीको सम्झौता सकि्यो, कुनै पनि कल्बमा जान सक्ने

बिहीबार, असार १७, २०७८ स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् ।अर्जेन्टाइन कप्तान मेसी र…

सुन रु. ८०० ले महँगियो

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बिहीबार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँ पुगेको छ।…

टोटेनहमको प्रशिक्षकमा सान्टो नियुक्त

बिहीबार, असार १७, २०७८ गत सिजन अप्रिलमा मोउरिन्होलाई बर्खास्त गरेपछि क्लबले पूर्व खेलाडी रायन मेसनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । प्रशिक्षक नियुक्तिको लामो प्रक्रियापछि सान्टो र टोटेनहमबीच २ वर्षको सहमति भएको हो ।…

पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६/७७ को तयारी पूरा

पोखरा, १६ असार । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको…

क्यानडामा तातो हावाका कारण १३० जनाको मृत्यु

१६ असार, काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु…