Welcome to the complete news site
Browsing Category

समाचार

पुम्दिकोटको महादेव मूर्ति दर्शनमा रोक

पोखरा। कोरोना महामारीको बेला दर्शनार्थीको अत्यधिक भिड बढेको भन्दै पुम्दीकोट विशाल महादेव मूर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा २२, वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुम्दीभुम्दीस्थित अर्को सूचना जारी नहुँदासम्म सो मूर्ति दर्शनमा रोक…

चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएको:अर्थमन्त्री जनार्दन शर्मा

१५ साउन, काठमाडौं । सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनिया राजदुत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नेपाल सरकारले चीनबाट थप खोप खरिद…