Browsing Category
प्रवास
इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग
असार २४, २०७८ नेपाली राजदूतावास इजरायलको पहलमा इजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित इजरायलवासी नेपालीबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य…
दर्ता रद्द भएका माइग्रेसन एजेन्टलाई गैरकानुनी काम गरेको भन्दै जेल सजाय
असार २३, २०७८, अध्यागमन एजेन्टको काम गरिहेकी भिक्टोरियाकी एक महिलालाई आप्रवासन सम्बन्धी गैरकानूनी काम गरेको भन्दै अस्ट्रेलियन बोर्डर फोर्सले पक्राउ गरेको छ।
उनलाई पीडितको रकम फीर्ता गर्न समेत निर्देशन दिँदै जेल सजायसमेत तोकेको छ।
दर्ता…
अस्ट्रेलियाको एनओसी खुल्यो, बोर्डर कहिले खुल्ने?
असार २२, २०७८, महामारीका कारण यसै वर्षको प्रारम्भमा नेपाल सरकारले बन्द गरेको वैदेशिक अध्ययन स्वीकृती पत्र तीन महिनापछि असारको दोस्रो सातादेखि लागू हुने गरी अस्ट्रेलिया, जापान र दक्षिण कोरिया, बंगलादेश र चीनका लागि खुला गर्ने निर्णय गरेको छ।…
गणितका प्राध्यापकको गीत- ‘पसिनाले अरब सिँच्दा गाउँको बारी बाँझै
१८ असार । अमेरिकामा रहेका गणित विषयका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलकाे गीत सार्वजनिक भएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।
गीतका शब्दहरूमा विदेशमा काम गर्ने छोरालाई आउने गाउँघरको…
रुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु
काठमाडौं । रुसमा भएको विमान दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा परेर ६ जना चालक दलका सदस्यसहित २२ यात्रु को ज्यान गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान…
अष्ट्रेलियामा डेल्टा भेरियन्टको प्रकोप, न्यूसाउथवेल्स राज्यको लकडाउन जुलाई १६ सम्म
अष्ट्रेलिया,ब्रिजबेन । कोरोना संक्रमणलाई मध्यनजर गर्दै गरिएको अस्ट्रेलियास्थित न्यूसाउथवेल्स राज्यको लकडाउन एक हप्ताथपेर जुलाई १६ सम्म लम्ब्याइएको छ । न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले लकडाउनको अवधि थप गरिएको घोषणा…
अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक, खोप लगाएका विद्यार्थी र…
अस्ट्रेलियाको केन्द्रीय सरकारले मुलुकलाई सामान्य अवस्थामा फर्काउने नयाँ योजना तय गरेको छ।
प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्याउन विभिन्न चार चरणका महत्वपूर्ण योजना अगाडि सारेका छन्।…
ट्युनिशिया नजिक डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु
२० असार, काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ ।
ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले…