Browsing Category
जीवनशैली
आहारारा गोल्डकप : डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
१० माघ, पोखरा । साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४-१ गोलले पराजित गरेको हो ।
मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक…