Welcome to the complete news site
Browsing Category

प्रवास

अमेरिकामा महावीर पुनलाई ओहायोका दुई शहरका नगर प्रमुखद्वारा सम्मान

असार २६, २०७८ अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् । डा पुनले नेपालका लागि गरेको…

एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

असार २७, २०७८ गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा…

अमेरिकाको म्यासाचुसेट्स राज्यका सिनेटरद्वारा महाबिर पुन सम्मानित

असार २७, २०७८ अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मानित गरेका छन् । सम्मान गरेको प्रमाणपत्र पुन मातृभूमि नेपाल उड्नु अगाडि मात्र प्राप्त गरेका थिए । डा. पुन जुलाई १० का दिन…

एनआरएनए यूके अध्यक्ष पदको उम्मेदवारी शुल्क २ लाख ५० हजार

असार २७, २०७८ गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा हुने निर्वाचनको लागि निर्वाचन तालिका र उम्मेदवारी शुल्क सार्वजनिक गरिएको छ । राष्ट्रिय समन्वय परिषद्को अध्यक्षका उम्मेदवारको लागि १५ सय पाउण्ड अर्थात दुई लाख ५० हजार…

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

असार २७, २०७८ अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार…

गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन

असार २६, २०७८ प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवासीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय…

नेपाल अझै बेलायतको रेड लिस्टमा

कोरोना सङ्क्रमणका कारण बेलायत सरकारले लगाउँदै आएको यात्रा प्रतिबन्धलाई ब्रिटिस नागरिकका लागि आउँदो जुलाई १९ तारिखबाट थप सहज बनाउने भएको छ । जस अनुसार १४७ वटा एम्बर लिस्टमा समावेश मुलुकबाट इंग्ल्याण्ड आउने ब्रिटिस नागरिकले आइसोलेसन बस्न…