Author
Aviyan
विश्वकप : अर्जेन्टिना समूह विजेता, हारे पनि पोल्याण्ड नकआउट चरणमा
१५ मंसिर, काठमाडौं । पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा…
त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने
१५ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ । विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ ।
सोही उपकरणको परीक्षणका…
दोलखाका १० मतदान केन्द्रमा मतदान जारी
१५ मंसिर, दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ ।…
स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि
१५ मंसिर, स्याङ्जा । स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको…
पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने
पोखरा २० भदौ ।
संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक पोखरामा यहीं भदौ २४ गते…
नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङका खेलाडी छनोट
कास्की, २१ भदौ (रासस)ः गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो ।…
गण्डकी कांग्रेसले ३० लाखको अक्षय कोष बनाउने
पोखरा, १९ भदौं ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको वैठक प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्वमा आज सम्पन्न गरेको छ ।
आसन्न निर्वाचनमा गण्डकी प्रदेशलाई नेपाली कांग्रेसलाई सबै तहमा जिताउनको लागि कसरी अगाडि बढाउने भन्ने…