Welcome to the complete news site

२ महिना अगाडि नै दीया बनिन् आमा,छोरा अझै आइसीयूमा

0 24

बलिउड नायिका दीया मिर्जाले आफू बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् ।

उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको पनि बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् ।

उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको पनि बताएकी छिन् ।