Welcome to the complete news site

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

0 10

११ माघ, काठमाडौं । मगंलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी चाँदीको मूल्य ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ

सोमबार छापावल सुनको मूल्य ९३ हजार ५ सय र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य आज १३ सय रुपैयाँमा कायम भएको छ ।