Welcome to the complete news site

सुनको भाउ आज घट्यो

0 33

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ३ सय सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।