Welcome to the complete news site

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

0 12

प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई पक्राउ गरिएको हो ।

उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७६ साल मंसिर ३ गते फै ५ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई पक्राउ गरि सोमबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।