Welcome to the complete news site

बढ्यो कि घट्यो बिदेशी मुद्राको भाउ ?

0 41

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८० पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ७१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ९९ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ५८ पैसा रहेको छ ।