Welcome to the complete news site

फ्रान्सलाई हराउदै स्विजरलयान्ड क्वाटरफाइनलमा

0 38

१५ असार २०७८ । हिजो राती भएको खेलमा स्विजरलयान्डले फ्रान्सलाई हराएको छ। तिन-तिनको बराबरीमा रोकिएको खेल, अतिरीक्त समयमा पुगी पेनाल्टी सुटआउटमा पुगेको थियो। फ्ान्सका लागी बेन्जेमाले दूई गोल र पोग्बाले एक हानेका थिए।

त्यस्तै गरी, स्विजरलयान्डको तर्फबाट सेफेरोविचले दूई र गाबरानोविचले एक गोल हानेका थिए।

पेनाल्टी सुटआउटमा स्विजरलयान्डका गोलकिप्पर सोमरले फ्रान्सका स्टार स्टाइकर एमबाप्पेको पेनाल्टी रोकी 4-5 ले बिजयी भएका थिए।

क्वाटरफाइनलमा स्विजरलयान्ड स्पेनसँग खेल्नेछ।