Welcome to the complete news site

पुजामा भूलेर पनि नगर्नुहोस् यी भाँडाको प्रयोग, मानिन्छ अशुभ

0 64

पुजामा प्रयोग गरिने भाँडाका लागि हामीले सावधानी अप्नाउनु पर्दछ। केही यस्ता धातु छन्, जसको प्रयोग पुजा पाठका लागि वर्जित गरिएको छ। वर्जित भाँडा पुजामा प्रयोग गर्दा अशुभ मानिने गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार प्राचिन ग्रन्थमा मनु स्मृतिमा शुभ अशुभ धातुका बारेमा उल्लेख गरिएको थियो। यस ग्रन्थमा यस्ता तीन धातुका बारेमा बताइएको छ, जसको उपयोग पुजामा गर्न मिल्दैन्। अल्मोनियमको भाँडोको उपयोग पुजामा गर्न हुँदैन् किनकी यस धातुलाई रगड्दा खिया निस्कने गर्दछ। फलामको भाँडो हावा वा पानीको सम्पर्कमा आउँदा खराब हुने गर्दछ।