Welcome to the complete news site

देउवा सरकारमा वरियतामा पछि पर्‍यो माधव नेपालको पार्टी

0 12

काठमाडौं -शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालको पार्टी एकीकृत समाजवादीका मन्त्रीको वरियता छैटौँ नम्बरमा परेको छ । संसदको चौथो ठूलो दल एकीकृत समाजवादीका मन्त्रीको वरियता संसदको पाँचौ ठूलो दल जसपाको भन्दा पछि परेको हो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठ मन्त्री बन्दा उनको वरियता पाँचौ नम्बरमा रहेको छ भने एकीकृत समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गर्दै सहभागी भएका विरोध खतिवडाको वरियता छैटौँ नम्बरमा रहेको छ ।