Welcome to the complete news site

टाइगर कप भलिबल महिलातर्फको उपाधि एपीएफलाई

0 30

पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल एपीएफ क्लबले हात पारेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।