Welcome to the complete news site

घट्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

0 14

बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।