गण्डकी प्रदेश कोरोना अपडेटःआज २ जनाको मृत्यु , २९५ जनामा संक्रमण पुस्टि
पोखरा :गण्डकीमा आज उपचाररत २ जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोनाबाट मृ’त्यु हुने जिल्ला आज २ रहेको छ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ९७६ पुगेको छ ।
यस्तै , आज गण्डकीमा २९५ जनामा संक्रमण पुस्टि भएको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त २१३ जना भएका छन्।