Welcome to the complete news site

गण्डकीमा डिआईजी ‘दिवेश लोहनी’

0 93

पोखरा

गृह मन्त्रालयले नेपाल प्रहरीका १६ डिआईजिको सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट सोमबार भएको निर्णय अनुसार गण्डकीमा दिवेश लोहनी आउने भएका छन् । त्यसैगरी हाल गण्डकी प्रहरी प्रमुख डिखाईजी घनश्याम अर्याल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो सरुवा भएका छन् ।

हेर्नुहोस् ! को कहाँ सरुवा भए ?