Welcome to the complete news site

कास्कीमा २७४ सहित गण्डकीमा थप ४७१ जनामा संक्रमण

0 38

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ४ सय ७१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । त्यस्तै संक्रमणबाट आज कास्कीमा १ जनासहित गण्डकी प्रदेशमा थप ३ जनाको ज्यान गएको छ । स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।